Description:ती सात दिन सरल शैलीले वर्णन गरिएको गरुङ्गो विषयको कथा हो । यसमा बलात्कारजस्तो विषयलाई यसरी वर्णन गरिएको छ कि पाठकहरूलाई त्यसले पुऱ्याउने क्षति, परिणाम, आघात र पीडा त अनुभूत हुन्छ तर विषयले मनमा विरक्ति र वितृष्णा उक्ज्याउँदैन ।यसको कथाले विषयको गहिराइलाई त वर्णन गरेको छ, मित्रता, परिवार र सम्बन्धको सुस्पष्ट व्याख्या पनि गरेको छ । पढ्नमा भन्दा सुन्नमा ज्यादा रूचि राख्ने आजको डिजिटल युगमा युवावर्गले बोलीचालीमा प्रयोग गर्ने भाषा प्रयोग गरी लेखिएको यो आख्यान एउटा नयाँ प्रयोग पनि हो । अचेल हाम्रो समाजमा युवावर्गद्वारा बोलिने भाषा बहुतायतमा प्रयोग गरिएको यस उपन्यासमा यही जेनरेसनका कुरा छन् ।समस्या, समाधान, साथ, सम्बन्ध र सुझबुझबारे एउटा विशेष वर्गको दृष्टिकोणको बारेमा लेखिएको यस यस आख्यानले सम्बन्धहरूको आयामलाई राम्ररी केलाएको छ ।We have made it easy for you to find a PDF Ebooks without any digging. And by having access to our ebooks online or by storing it on your computer, you have convenient answers with ती सात दिन [Te Saat Din]. To get started finding ती सात दिन [Te Saat Din], you are right to find our website which has a comprehensive collection of manuals listed. Our library is the biggest of these that have literally hundreds of thousands of different products represented.
Description: ती सात दिन सरल शैलीले वर्णन गरिएको गरुङ्गो विषयको कथा हो । यसमा बलात्कारजस्तो विषयलाई यसरी वर्णन गरिएको छ कि पाठकहरूलाई त्यसले पुऱ्याउने क्षति, परिणाम, आघात र पीडा त अनुभूत हुन्छ तर विषयले मनमा विरक्ति र वितृष्णा उक्ज्याउँदैन ।यसको कथाले विषयको गहिराइलाई त वर्णन गरेको छ, मित्रता, परिवार र सम्बन्धको सुस्पष्ट व्याख्या पनि गरेको छ । पढ्नमा भन्दा सुन्नमा ज्यादा रूचि राख्ने आजको डिजिटल युगमा युवावर्गले बोलीचालीमा प्रयोग गर्ने भाषा प्रयोग गरी लेखिएको यो आख्यान एउटा नयाँ प्रयोग पनि हो । अचेल हाम्रो समाजमा युवावर्गद्वारा बोलिने भाषा बहुतायतमा प्रयोग गरिएको यस उपन्यासमा यही जेनरेसनका कुरा छन् ।समस्या, समाधान, साथ, सम्बन्ध र सुझबुझबारे एउटा विशेष वर्गको दृष्टिकोणको बारेमा लेखिएको यस यस आख्यानले सम्बन्धहरूको आयामलाई राम्ररी केलाएको छ ।We have made it easy for you to find a PDF Ebooks without any digging. And by having access to our ebooks online or by storing it on your computer, you have convenient answers with ती सात दिन [Te Saat Din]. To get started finding ती सात दिन [Te Saat Din], you are right to find our website which has a comprehensive collection of manuals listed. Our library is the biggest of these that have literally hundreds of thousands of different products represented.